Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, भाद्र १९ २०७७

  • 758
    SHARES

  • बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

    रुपन्देही । बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. शुर्दशन थापाले जानकारी दिनुभएको छ ।

    ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अस्पतलामा ल्याएको थियो । ५ गतेदेखी कोरोना अस्पतालमा उपचार गरीएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका ती विरामीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको डा.थापाले बताउनु भएको छ ।

     


    शुक्रवार, भाद्र १९ २०७७११:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij