Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

४६ जनामा कोरोना संक्रमण, १७ जना निको

४६ जनामा कोरोना संक्रमण, १७ जना निको

  • मंगलवार, कार्तिक १ २०७९

  • 353
    SHARES

  • ४६ जनामा कोरोना संक्रमण, १७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

    ८३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ । सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।

    योसँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।


    मंगलवार, कार्तिक १ २०७९०४:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij