Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिए, एकजनाको मृत्यु

देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिए, एकजनाको मृत्यु

  • मंगलवार, कार्तिक १ २०७९

  • 407
    SHARES

  • देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिए, एकजनाको मृत्यु

    काठमाडौं । देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।

    त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । २०७९ साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।


    मंगलवार, कार्तिक १ २०७९०३:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij