Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना निको

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना निको

  • आइतवार, आश्विन ३० २०७९

  • 466
    SHARES

  • थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६२ जनामा गरिएको नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।


    आइतवार, आश्विन ३० २०७९०४:४१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij