Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  • शनिवार, आश्विन २९ २०७९

  • 380
    SHARES

  • थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    काठमाडौं । देशभर थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ तथा एन्टिजेन विधिबाट ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुगेको छ ।

    यस्तै ३० हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।


    शनिवार, आश्विन २९ २०७९०४:१५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij