Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

७७ वटै जिल्लामा फैलियो डेंगी

७७ वटै जिल्लामा फैलियो डेंगी

  • बिहिवार, आश्विन २७ २०७९

  • 466
    SHARES

  • ७७ वटै जिल्लामा फैलियो डेंगी

    काठमाडौं । देशका सबै ७७ वटै जिल्लामा डेंगी फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म डेंगी संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ ।

    हालसम्म देशभर ३७ हजार १३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

    पहिलोपटक २०६१ मा नेपालमा डेंगी पुष्टि भएको थियो । त्यसयता हरेक वर्षमा नेपालमा डेंगीको प्रकोप देखिने गरेको छ । यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगी पुष्टि भएको मन्त्रबालयले जनाएको छ ।

     


    बिहिवार, आश्विन २७ २०७९०५:१२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij