Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको

थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको

  • बुधवार, आश्विन २६ २०७९

  • 398
    SHARES

  • थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको

    काठमाडौं । नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ७४३ पीसीआर परीक्षणमा ४५ जना र ९८० एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ५९८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    बुधवार, आश्विन २६ २०७९०५:१०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij