Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

  • मंगलवार, आश्विन २५ २०७९

  • 585
    SHARES

  • राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।


    सामान्य ज्वरो आएर अस्वस्थ भएपछि शीतलनिवास नजिकै रहेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना हुनुभएकी भण्डारी मंगलबार दिउसो १ बजे डिस्चार्ज हुनुभएको हो ।

    अब केहि दिन शीतलनिवासमै बसेर आराम गर्ने राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टिका ढकालले नेपाल जानकारी दिनुभयो ।

    सामान्य ज्वरो आएर अस्पताल भर्ना भएको भएपनि राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।


    मंगलवार, आश्विन २५ २०७९०२:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij