Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, आश्विन २४ २०७९

  • 436
    SHARES

  • थप २७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । देशभर थप २७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।


    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमणमुक्त पनि बनेका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।


    सोमवार, आश्विन २४ २०७९०४:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij