Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डेंगीको प्रकोप बढ्दै : साउन यता ३९ जनाको मृत्यु, ३० हजार बढी संक्रमित

डेंगीको प्रकोप बढ्दै : साउन यता ३९ जनाको मृत्यु, ३० हजार बढी संक्रमित

  • शनिवार, आश्विन १५ २०७९

  • 432
    SHARES

  • डेंगीको प्रकोप बढ्दै : साउन यता ३९ जनाको मृत्यु, ३० हजार बढी संक्रमित

    काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी रोगको प्रकोप बढ्दै गएको छ ।

    डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।

    डेंगी रोग हाल सातै प्रदेशअन्तर्गतका ७६ जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३० हजार १८० जना डेंगी संक्रमित भएका छन् ।

    हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।डेंगीे एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।

     


    शनिवार, आश्विन १५ २०७९०६:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij