Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वीर अस्पतालमा मृत्यु भएका किशोरमा कोरोना पुष्टि

वीर अस्पतालमा मृत्यु भएका किशोरमा कोरोना पुष्टि

  • बुधवार, भाद्र १७ २०७७

  • 1.2K
    SHARES

  • वीर अस्पतालमा मृत्यु भएका किशोरमा कोरोना पुष्टि

    काठमाडौं । वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार भदौ १० गते झुन्डिएको अवस्थामा फेला पारेपछि आफन्तले उनलाई वीर अस्पतालको आइसियुमा भर्ना गरेका थिए ।

    भदौ १६ गते आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । ती पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


    बुधवार, भाद्र १७ २०७७०१:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij