वीरगन्ज। वीरगन्जको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बारा सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय वृद्धको गयराति मृत्यु भएको डा.निरजकुमार सिंहले जानकारी दिनुभयो ।
मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।