Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना,यस्तो छ आजको मौसम 

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना,यस्तो छ आजको मौसम 

  • शुक्रवार, आश्विन ७ २०७९

  • 806
    SHARES

  • सुदूरपश्चिममा भारी वर्षाको सम्भावना,यस्तो छ आजको मौसम 
    काठमाडौं । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
     
    मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको नियमित बुलेटिनअनुसार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
     
    राति देशका तराई भू–भागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    शुक्रवार, आश्विन ७ २०७९०६:४७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij