Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य ४ सय रुपैयाँले बढ्दा चाँदी कति ?

सुनको मूल्य ४ सय रुपैयाँले बढ्दा चाँदी कति ?

  • मंगलवार, आश्विन ४ २०७९

  • 373
    SHARES

  • सुनको मूल्य ४ सय रुपैयाँले बढ्दा चाँदी कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।


    मंगलवार, आश्विन ४ २०७९०१:१६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij