Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ९१ जनामा कोरोना संक्रमण, १६५ जना निको

थप ९१ जनामा कोरोना संक्रमण, १६५ जना निको

  • सोमवार, आश्विन ३ २०७९

  • 537
    SHARES

  • थप ९१ जनामा कोरोना संक्रमण, १६५ जना निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ९२४ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सोमवार, आश्विन ३ २०७९०४:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij