Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ५९ कोरोना संक्रमण,१६१ जना कोरोनामुक्त

थप ५९ कोरोना संक्रमण,१६१ जना कोरोनामुक्त

  • आइतवार, आश्विन २ २०७९

  • 439
    SHARES

  • थप ५९ कोरोना संक्रमण,१६१ जना कोरोनामुक्त

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८८२ नमूना परीक्षण गर्दा उक्त्त सङ्ख्यामा संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ७५३ र एन्टिजेनबाट १ हजार १२९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    आज थप १६१ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    हाल सक्रिय संक्रमितको संख्या १ हजार ८३० पुगेको छ।


    आइतवार, आश्विन २ २०७९०४:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij