Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने -नदिने निर्णय गर्न तीन जिल्लाका प्रजिअको भर्चुअल मिटिङ बस्दै

उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने -नदिने निर्णय गर्न तीन जिल्लाका प्रजिअको भर्चुअल मिटिङ बस्दै

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.4K
    SHARES

  • उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने -नदिने निर्णय गर्न तीन जिल्लाका प्रजिअको भर्चुअल मिटिङ बस्दै

    काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक आज वस्दैछ ।

    वैठकले उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध गर्ने निर्णय गर्ने वताईएको छ ।

    आज काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरिएको छ ।

    भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । थपिएको निषेधाज्ञा बुधबार रातिबाट सकिँदैछ ।


    मंगलवार, भाद्र १६ २०७७११:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij