Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य घट्दा चाँदीको बढ्यो

सुनको मुल्य घट्दा चाँदीको बढ्यो

  • बिहिवार, भाद्र ३० २०७९

  • 512
    SHARES

  • सुनको मुल्य घट्दा चाँदीको बढ्यो

    काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

    आज छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ ।

    हिजो ९२ हजार ८ सय रुपैयाँमा छापावाल, ९२ हजार ३०० रुपैयाँमा तेजावी र ११ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


    बिहिवार, भाद्र ३० २०७९१२:५६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij