Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

११९ जनामा कोरोना सङ्क्रमण, १३० जना सङ्क्रमणमुक्त

११९ जनामा कोरोना सङ्क्रमण, १३० जना सङ्क्रमणमुक्त

  • बुधवार, भाद्र २९ २०७९

  • 492
    SHARES

  • ११९ जनामा कोरोना सङ्क्रमण, १३० जना सङ्क्रमणमुक्त

    काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ । यही अवधिमा खोप लगाएको तथ्याङ्क प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।


    बुधवार, भाद्र २९ २०७९०४:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij