Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

  • सोमवार, भाद्र १५ २०७७

  • 962
    SHARES

  • काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

    महानगरका प्रेस सल्लाहकार मोहन बास्तोलाका अनुसार मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पतिले आइतबार ग्रान्डी अस्पतालमा स्वाब दिएका थिए ।

    उहाँकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको प्रेस सल्लाहकार वास्तोलाका जानकारी दिनुभएको छ । लक्षण नदेखिएकाले मेयर शाक्य अहिले होम आइसोलेसनमा बस्नुभएको छ ।

     


    सोमवार, भाद्र १५ २०७७०७:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij