Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

  • मंगलवार, भाद्र २८ २०७९

  • 488
    SHARES

  • थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२ रहेको छ ।


    मंगलवार, भाद्र २८ २०७९०३:४७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij