Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

डा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

  • सोमवार, भाद्र २७ २०७९

  • 742
    SHARES

  • डा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

    काठमाडौं । चिकित्सा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले धनगढी पुगेर अनसन सुरु गर्नुभएको छ ।

    माग सम्बोधनमा सरकार गम्भीर नबनेको भन्दै डा. केसीले २०औं सत्याग्रह सुरु गर्नुभएको हो। उहाँ धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनसन बस्नुभएको छ ।

    सरकार माग सम्बोधनमा संवेदनशील नभएपछि अनसन बस्न बाध्य भएको उहाँले बतानुभयो।

    स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ।


    सोमवार, भाद्र २७ २०७९०५:३१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij