Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको आजको बैठकमा पनि भएन सहमति

सत्ता गठबन्धनको आजको बैठकमा पनि भएन सहमति

  • सोमवार, भाद्र २७ २०७९

  • 689
    SHARES

  • सत्ता गठबन्धनको आजको बैठकमा पनि भएन सहमति

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैंठकले पनि सिट बाँडफाँटको टुँगो लगाउन सकेन ।

    विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले सिट बाँडफाँट टुँगो लगाउन नसकेको हो ।

    यसअघि सिट बाँडफाँट कार्यदलले दिएको प्रतिवेदनको विषयमा छलफल भएको थियो ।

    आजको बैठक सहमतिको नजिक पुगेको भनिएपनि सहमति भने नभएको बैठकमा सहभागी सञ्चारमन्त्रीसमेत रहनुभएका सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार एउटै सिटमा धेरै दलको दाबी छ । तर, गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने आज राति अवरेसम्म भएपनि सहमति हुने विश्वास दिलाएका छन् ।


    सोमवार, भाद्र २७ २०७९०५:२५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij