Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

  • सोमवार, भाद्र २७ २०७९

  • 588
    SHARES

  • सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

    आज छापावाला सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको प्रतितोला मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको छ । हिजो छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजावी सुन ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ ।


    सोमवार, भाद्र २७ २०७९१२:५३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij