Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेकपा नेता चापागाईँको निधन

कोरोना संक्रमणबाट नेकपा नेता चापागाईँको निधन

  • सोमवार, भाद्र १५ २०७७

  • 1.8K
    SHARES

  • कोरोना संक्रमणबाट नेकपा नेता चापागाईँको निधन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शोभाकर चापागाईँको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

    श्वासप्रश्वास र दमको समस्या देखिएपछि उहाँलाई गत भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको छ ।

    भरतपुर महानगरपालिका वडा नं –६ निवासी ८७ वर्षीय चापागार्इँलाई भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

    निधन भएका ८७ वर्षीय चापागाईँ जेष्ठ कम्युनिस्ट मञ्च चितवनका सदस्य हुनुहुन्थ्यो ।


    सोमवार, भाद्र १५ २०७७०३:२६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij