Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १५२ जना संक्रमित

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १५२ जना संक्रमित

  • शुक्रवार, भाद्र २४ २०७९

  • 533
    SHARES

  • कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १५२ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

    सो समयावधिमा १५२ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जना संक्रमित थपिएका हुन् ।

    सो समयावधिमा १३३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार अहिले देशभर २ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

    कोरोनाविरुद्धको खोप लगाउनेको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९०४:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij