Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • शुक्रवार, भाद्र २४ २०७९

  • 545
    SHARES

  • सुनको मूल्य बढ्यो

    काठमाडौं । साताको छैटौं दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सयले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९१२:५४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij