Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि

दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि

  • बुधवार, भाद्र २२ २०७९

  • 591
    SHARES

  • दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि

    काठमाडौं। यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ ।

    यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।


    बुधवार, भाद्र २२ २०७९०३:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij