Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गत २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु, २०६ संक्रमित

गत २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु, २०६ संक्रमित

  • शुक्रवार, भाद्र १७ २०७९

  • 521
    SHARES

  • गत २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु, २०६ संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ३ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

    यस्तै २ हजार ८६९ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    १ हजार ५९५ पीसीआर परीक्षणमा १३४ संक्रमित र १ हजार २७४ एन्टीजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो ।

    आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ ।

    गत २४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा ९८ हजार ४४० ले खोप लगाएका छन् ।


    शुक्रवार, भाद्र १७ २०७९०५:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij