Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा १.०८ अंकको गिरावट

सेयर बजारमा १.०८ अंकको गिरावट

  • बिहिवार, भाद्र १६ २०७९

  • 345
    SHARES

  • सेयर बजारमा १.०८ अंकको गिरावट

    काठमाडौं । साताको पाँचौँ कारोबार दिन आज सेयर बजार घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा आइपुगेको छ ।

    सेन्सेटिभ इन्डेक्ससमेत यस दिन ०.६६ अंकले घटेर ३८३.९३ बिन्दुमा ओर्लिएको छ ।

    यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँमा ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर बारोबार भएको छ ।
    यस दिन बैंकिङ, टे«डिङ, म्यानुफ्याक्चरिङ, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट र अन्य समूहको समूहगत सूचक घटेका छन् ।

    यस दिन ११२ कम्पनीको सेयर मूल्य बढेको छ । ७० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


    बिहिवार, भाद्र १६ २०७९०३:३७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij