Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका २७१ जना संक्रमित थपिए, १ जनाको मृत्यु

कोरोनाका २७१ जना संक्रमित थपिए, १ जनाको मृत्यु

  • बुधवार, भाद्र १५ २०७९

  • 584
    SHARES

  • कोरोनाका २७१ जना संक्रमित थपिए, १ जनाको मृत्यु
    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने १७५ जना संक्रमणमुक्त भएका छन् । 
     
    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १९४ रहेको छ ।
     


    बुधवार, भाद्र १५ २०७९०४:५५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij