Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप ३२४ जनामा कोरोना संक्रमण, ४१८ जना निको

थप ३२४ जनामा कोरोना संक्रमण, ४१८ जना निको

  • शुक्रवार, भाद्र १० २०७९

  • 598
    SHARES

  • थप ३२४ जनामा कोरोना संक्रमण, ४१८ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।


    शुक्रवार, भाद्र १० २०७९०४:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij