Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

  • बुधवार, भाद्र १ २०७९

  • 553
    SHARES

  • आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

    काठमाडौं । देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ ।

    अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।

    सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

    बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ ।


    बुधवार, भाद्र १ २०७९०१:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij