Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप ८८८ जनामा कोरोना संक्रमण

देशभर थप ८८८ जनामा कोरोना संक्रमण

  • सोमवार, श्रावण ३० २०७९

  • 547
    SHARES

  • देशभर थप ८८८ जनामा कोरोना संक्रमण
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    ३ हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेका छन् ।


    सोमवार, श्रावण ३० २०७९०४:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij