Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

  • बुधवार, श्रावण २५ २०७९

  • 668
    SHARES

  • थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार(आज) आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

    ६ हजार ३०० नमुना परीक्षणमा हिजो १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

    २४ घण्टामा ४१४ निको र ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ ।

    २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले खोप लगाएका छन् ।


    बुधवार, श्रावण २५ २०७९०४:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij