Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सडक दुर्घटनामा अभिनेत्री एनी गम्भीर घाइते

सडक दुर्घटनामा अभिनेत्री एनी गम्भीर घाइते

  • आइतवार, श्रावण २२ २०७९

  • 613
    SHARES

  • सडक दुर्घटनामा अभिनेत्री एनी गम्भीर घाइते
    अमेरिका । हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा परेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । 
     
    दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।


    आइतवार, श्रावण २२ २०७९०५:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij