Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा चिनियाँ नागरिक अपहरण गरेर फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौंमा चिनियाँ नागरिक अपहरण गरेर फिरौती माग्ने ६ जना पक्राउ

  • बिहिवार, श्रावण १९ २०७९

  • 731
    SHARES

  • काठमाडौंमा चिनियाँ नागरिक अपहरण गरेर फिरौती माग्ने ६ जना पक्राउ
    काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन् ।
     
    अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।
     
    काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे ।
     
    पक्राउ पर्नेहरू चाहिँ सबै नेपाली नागरिक हुन् ।
     
    उनीहरूसँग एक करोड रुपैयाँ फिरौती मागिएको प्रहरीको भनाइ छ ।


    बिहिवार, श्रावण १९ २०७९०१:३९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij