Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन ९१५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित साढे पाँच हजार

एकैदिन ९१५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित साढे पाँच हजार

  • बुधवार, श्रावण १८ २०७९

  • 657
    SHARES

  • एकैदिन ९१५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित साढे पाँच हजार
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
     
    यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । 
     
     


    बुधवार, श्रावण १८ २०७९०४:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij