Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साढे १२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

साढे १२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

  • सोमवार, श्रावण १६ २०७९

  • 694
    SHARES

  • साढे १२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
    काठमाडौं । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे १२ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
     
    सिद्धार्थनगर नगरपालिका-१ स्थित बाइपासमा लु ६ प ७१२९ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक ४६ वर्षीय आशु साहुको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
     
    उत्तर प्रदेश घर भएका साहुको साथबाट बरामद भएको उक्त रकम हुन्डीको भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
     


    सोमवार, श्रावण १६ २०७९०४:१७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij