Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

  • बिहिवार, भाद्र ११ २०७७

  • 991
    SHARES

  • कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

    बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । 

    कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभएको छ ।

    भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेका डा. थापाले जानकारी दिनुभयो । योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

     


    बिहिवार, भाद्र ११ २०७७०८:२५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij