Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा कोरोना संक्रमण

प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा कोरोना संक्रमण

  • बिहिवार, भाद्र ११ २०७७

  • 841
    SHARES

  • प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा कोरोना संक्रमण

    कर्णाली। कर्णाली प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका अनुसार संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन्। अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ।

    अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताउनु भएको छ ।

    हाल कोरोना विशेष अस्पतालमा २३ संक्रमित उपचाररत छन् । चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ ।

     

     


    बिहिवार, भाद्र ११ २०७७०८:०७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij