Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना बढ्दै छ, मन्त्रालय तयारी अवस्थामा छ, ​​​​​​​​​​​​​​सजग बनौँ : स्वास्थ्यमन्त्री खापुङ

कोरोना बढ्दै छ, मन्त्रालय तयारी अवस्थामा छ, ​​​​​​​​​​​​​​सजग बनौँ : स्वास्थ्यमन्त्री खापुङ

  • आइतवार, श्रावण १५ २०७९

  • 572
    SHARES

  • कोरोना बढ्दै छ, मन्त्रालय तयारी अवस्थामा छ, ​​​​​​​​​​​​​​सजग बनौँ : स्वास्थ्यमन्त्री खापुङ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पहिलेको भन्दा कोरोना संक्रमण बढेकाले सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खापुङले संक्रमण पहिलेको तुलनामा बढे पनि अस्पतालमा ठूलो संख्यामा बिरामी भर्ना हुने अवस्था नआइसकेकाले नआत्तिएर सचेत र सजग हुन सबैमा अनुरोध गर्नुभएको छ ।

    यस्तै उहाँले मन्त्रालय यसबारेमा पुरा तयारी अवस्थामा रहेकाले सबैलाई ढुक्क हुन आग्रह पनि गर्नुभयो । खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकार नै लाग्नुपर्ने उहाँको भनाइ छ । बुस्टर मात्रा दिनेक्रम जारी रहेको र छुटेकालाई खोप लगाउन समेत उहाँको आग्रह छ ।


    आइतवार, श्रावण १५ २०७९०९:३५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij