Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका ४३८ जना संक्रमित थपिए, २ जनाको मृत्यु

कोरोनाका ४३८ जना संक्रमित थपिए, २ जनाको मृत्यु

  • शनिवार, श्रावण १४ २०७९

  • 595
    SHARES

  • कोरोनाका ४३८ जना संक्रमित थपिए, २ जनाको मृत्यु
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
     
    पछिल्लो सोही अवधिमा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर ४ हजार ३६९ जना सक्रिय संक्रमितको रहेका छन् ।


    शनिवार, श्रावण १४ २०७९०४:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij