Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ५७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित साढे ४ हजार

थप ५७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित साढे ४ हजार

  • शुक्रवार, श्रावण १३ २०७९

  • 590
    SHARES

  • थप ५७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित साढे ४ हजार

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।


    शुक्रवार, श्रावण १३ २०७९०४:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij