Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘स्वस्थ जीवनशैली’ बजारमा

‘स्वस्थ जीवनशैली’ बजारमा

  • बुधवार, भाद्र १० २०७७

  • 1.7K
    SHARES

  • ‘स्वस्थ जीवनशैली’ बजारमा

    काठमाडौं । आयुर्वेद सिद्धान्तमा आधारित पुस्तक स्वस्थ जीवनशैली बजारमा आएको छ । सिंहदरबारमा हालै आयोजित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पुस्तकको विमोचन गर्नुभयो ।

    आयुर्वेद जगतका तीन विज्ञ डा. सन्तोषकुमार ठाकुर, डा. मिथिलेशकुमार साह र डा. निर्मल भुसालले पुस्तक लेखेका हुन् ।

    पुस्तकमा स्वास्थ्य जीवनका लागि कस्तो जीवनशैली अपनाउनुपर्छ भन्नेबारेका टिप्स पुस्तकमा पढ्न पाइन्छ ।

    साथै पुस्तकमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने साबधानीहरु समेत पढ्न पाइने कार्यक्रममा जानकारी दिइयो ।


    बुधवार, भाद्र १० २०७७०१:४८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij