Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

  • शुक्रवार, श्रावण ६ २०७९

  • 599
    SHARES

  • वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
    काठमाडौं ।  वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ । मन्त्रिस्तरीय निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो । 
     
    मन्त्रालयका अनुसार यात्रुवाहक सवारीमा ८.३९ प्रतिशत र मालवाहक सवारी साधनमा ११.९१ प्रतिशतले भाडादर समायोजन भएको छ । 
     
    उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २०, ५-१० किलोमिटरको दूरीमा २७, १०-१५ किलोमिटरमा ३२ रुपैयाँ तिर्नुपर्नेछ
     
    सूची !
     


    शुक्रवार, श्रावण ६ २०७९०५:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij