Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डिसहोम अफर : १ वर्षको रिचार्ज गर्दा ग्राहकले पाउनेछन् यस्तो सुविधा 

डिसहोम अफर : १ वर्षको रिचार्ज गर्दा ग्राहकले पाउनेछन् यस्तो सुविधा 

  • मंगलवार, श्रावण ३ २०७९

  • 1.3K
    SHARES

  • डिसहोम अफर : १ वर्षको रिचार्ज गर्दा ग्राहकले पाउनेछन् यस्तो सुविधा 
    काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ ।
     
    यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।
     
    साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । 
     
    यो अफर प्रयोग गरेर भरपुर फाइदा लिन पनि ग्राहकहरूलाई आग्रह गरिएको छ । 
     
     
     


    मंगलवार, श्रावण ३ २०७९०६:५३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij