Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मेडिकल काउन्सिलको विशेष परीक्षा शनिबार हुने (तालिकासहित)

मेडिकल काउन्सिलको विशेष परीक्षा शनिबार हुने (तालिकासहित)

  • मंगलवार, श्रावण ३ २०७९

  • 751
    SHARES

  • मेडिकल काउन्सिलको विशेष परीक्षा शनिबार हुने (तालिकासहित)

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यही साउन ७ गते हुने विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ । काउन्सिलले ४५ विषयका लागि दुई चरणमा परीक्षा सञ्चालन हुने जनाएको छ ।

    परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ कलेज, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुनेछ ।

    IMdsdsdsG_0001.jpgIMbvvbG_0001 copy.jpg


    मंगलवार, श्रावण ३ २०७९०१:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij