Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए ४५७ कोरोना संक्रमित, १ जनाको मृत्यु

एकैदिन थपिए ४५७ कोरोना संक्रमित, १ जनाको मृत्यु

  • सोमवार, श्रावण २ २०७९

  • 593
    SHARES

  • एकैदिन थपिए ४५७ कोरोना संक्रमित, १ जनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो ।

    जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।
    भने एक जनाको मृत्यु भएको छ ।


    सोमवार, श्रावण २ २०७९०४:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij