Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बढ्दै कोरोना संक्रमण, आज थप १०२ जनामा पुष्टि

बढ्दै कोरोना संक्रमण, आज थप १०२ जनामा पुष्टि

  • शनिवार, आषाढ २५ २०७९

  • 585
    SHARES

  • बढ्दै कोरोना संक्रमण, आज थप १०२ जनामा पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।


    शनिवार, आषाढ २५ २०७९०५:३६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij